Friday, April 19, 2024

MAGARAAT SCHOOL PROGRAMME IN KASKAI DISTRICT(PHOKHARA)

मगरात संघर्ष समिती केन्द्रिय समिती को संयोजनमा मगरात स्कुल (प्रशिक्षण) मंसिर ६,७,८ गते तमुवान भुमी कास्की जिल्ला पोखरामा सम्पन्न गरियो।उक्त कार्यक्रममा प्रशिक्षक डा: कृष्ण भट्टचन र नन्द कन्दवा ज्यु बाट अबको मगरात आन्दोलनको बाटो बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा ३५ जिल्लाबाट प्रतिनिधित्व भएको थियो।प्रशिक्षण कार्यक्रम मगरात संघर्ष समिती केन्दृय संयोजक राम मगर ज्यु बाट उद्घाटन गरिएको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार