Monday, May 16, 2022

यी हुन् मन्त्रिपरिषद बैठकका १८ महत्वपूर्ण निर्णयहरू (सूचीसहित)

काठमाडाैं । मन्त्रिपरिषद बैठकले गरेकाे विभिन्न वटा १८ निर्णय सार्वजनिक गरिएकाे छ । सरकारका प्रवक्ता एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरू सार्वजनिक गर्नुभएकाे हाे ।

सरकारले कोरोना संक्रमण तीव्र ढंगले फैलिएसँगै सरकारले सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटबजार सञ्चालनमा रोक लगाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको कार्कीले जानकारी दिनुभयाे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार