Friday, March 29, 2024

ईतिहास जमिन र डि.एन.ए. मा लेखिन्छ,जो मेटाएर मेटिन्दैन।

मगर गुरुङ,थारु ,नेवार,राजबंशी ,धिमाल,सुनवार,लेप्चा,राई , लिम्बू,सेर्पा मतलब यो देशको सम्पुर्ण मुलबासीहरु किरात सभ्यताको उत्तराधिकारी हुन।
हामीलाई एकमात्र एकताको सुत्रमा जोड्ने हाम्रो गायत्री मन्त्र किरात दर्शन हो, भने नेपाली राष्ट्रबाद को मुल परिभाषा नै किरात सभ्यता हो। असत्य , छलकपट , पाखण्डी,भ्रष्टाचार ,ब्याभिचार ,लुटेरा ठग राजनिती सस्कृतीको अन्त्य किरात सत्ताले मात्रै गर्छ। देशलाई समृद्धि र उन्नत सभ्यतामा किरात सत्ताले मात्रै पुर्याउछ। यो देशको कला साहित्य ,सस्कृती निर्माणमा किरात कालको योगदान नभुलौं।

जय मुलबासी, जय किरात।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार