Thursday, March 28, 2024

ओली समूहले बोलायो मंगलबार बिहान केन्द्रीय कमिटी बैठक

पुस ६, २०७७

डेस्क

काठमाडौँ — नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओली

मंगलबार बिहान बालुवाटारमा ओली समूहले आफू पक्षका केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाएको हो ।मंगलबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेला बोलाइएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जनाएका छन् ।

प्रकाशित : पुस ६, २०७७ १६:४७

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img

ताजा समाचार